News Griha :: न्यूजगृह
सर्वोच्च बारले भन्यो– नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल 
सर्वोच्च बारले भन्यो– नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल  सर्वोच्च अदालत बार एशोसिएशनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ ।
रेशम चौधरीलाई आममाफी प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश
रेशम चौधरीलाई आममाफी प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ ।
सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीलाई गृहको ७ बुँदे निर्देशन, टिकटक बनाउने निगरानीमा
सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीलाई गृहको ७ बुँदे निर्देशन, टिकटक बनाउने निगरानीमा गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगको  सम्बन्धमा कर्मचारीलाई ७ बुँदे निर्देशन दिएको छ ।
ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेनन् : काठमाडौं महानगर
ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेनन् : काठमाडौं महानगर काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिकाका पूर्वमेयर,उपमेयरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मुगुको छायाँनाथ रारा नगरपालिकाका पूर्वमेयर,उपमेयरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन मेयर हरिजंग शाही,उपमेयर सुन्तला रोकायासहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा २२ लाख ३६ हजार ४८२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
देउवा र ओलीबाट विद्यालय कर्मचारी परिषद्ले पायो ‘सकारात्मक’ जवाफ
देउवा र ओलीबाट विद्यालय कर्मचारी परिषद्ले पायो ‘सकारात्मक’ जवाफ नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी आफ्ना मागबारे ध्यानाकर्षण गराएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारीसहितको एक टोलीले सभापति देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो ।
संसदमा कांग्रेस सांसद निधिले भने– त्रिविलाई पुनःसंरचना गरियोस्
संसदमा कांग्रेस सांसद निधिले भने– त्रिविलाई पुनःसंरचना गरियोस् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले त्रिभुवन विश्वविद्यालयलाई पुनःसंरचना गर्न माग गरेका छन् ।
संस्कृतिमन्त्री भन्छन्– नेपालका घर विश्वविद्यालय
संस्कृतिमन्त्री भन्छन्– नेपालका घर विश्वविद्यालय संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।
तत्काल प्रअ नियुक्ति प्रक्रिया सञ्चालन नगर्न निर्देशन
तत्काल प्रअ नियुक्ति प्रक्रिया सञ्चालन नगर्न निर्देशन काठमाडौं महानगरपालिकाले तत्काल प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन सबै विद्यालयलाई निर्देशन दिएको छ ।
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मङ्गलबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे।
अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सीटीईभीटीका कर्मचारी 
अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सीटीईभीटीका कर्मचारी  सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप गत शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुईको मृत्यु, छ जना घाइते
अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुईको मृत्यु, छ जना घाइते अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मंगलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । 
Weather Update