बजेटलाई लिएर सामुदायिक शिक्षक, कर्मचारी असन्तुष्ट, थाल ठटाएर गरे काठमाडौंमा प्रर्दशन आइतबार, जेठ २८, २०८०

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कर्मकाण्डी : पेसागत महासंघ नेपाल आइतबार, जेठ २८, २०८० महासङ्घको २६ र २७ जेठमा बसेको दोस्रो बैठकले संकटग्रस्त अर्थतन्त्रको सुधार, भ्रष्ट्राचार तथा महङ्गी नियन्त्रण गर्दै उत्पादनमूलक कार्यक्रमका माध्यमबाट गरिबी निवारण गर्दै नीति तथा कार्यक्रम समाजवादउन्मुख हुनु पर्नेमा त्यस्तो हुन नसकेको निष्कर्ष निकालेको हो ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा आइतबार, जेठ २८, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् ।

भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु आइतबार, जेठ २८, २०८०

सांसद गिरीले भने– विद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गराएर राहत दिने व्यवस्था गरियाेस् आइतबार, जेठ २८, २०८० नेकपा एमालेका सांसद पदम गिरीले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको माग तुरुन्त सम्बोधन गर्न आग्रह गरेका छन् ।

प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता आइतबार, जेठ २८, २०८० सशस्त्र युद्धका बालसेना लेनिन विष्ट लगायतले दिएको निवेदन सर्वोच्चले आइतबार दर्ता गरेको हो । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ ।

डीएलएको अध्यक्षमा केसी निर्वाचित आइतबार, जेठ २८, २०८० नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डीएलए)को ११औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अत्यधिक गर्मी, जनजीवन प्रभावित आइतबार, जेठ २८, २०८० कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए। ‘मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ,’ उनले भने, ‘बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।’

चितवनमा खडेरीले मकै खेतमै सुके, किसान चिन्तित आइतबार, जेठ २८, २०८० खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा आम हड्ताल, यातायात ठप्प आइतबार, जेठ २८, २०८० सुदूरपश्चिम प्रदेशमा आम हड्तालका कारण जनजीवन प्रभावित भएको छ । गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आह्वान गरिएको आम हड्तालले प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने बजार पनि बन्द छ ।

म्याग्दीमा खडेरीले खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ, मकै ओइलायो आइतबार, जेठ २८, २०८० खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ ।

प्रधानमन्त्री दाहालको धार्मिक यात्राप्रति बाबुरामको प्रश्न– सांस्कृतिक क्रान्ति ? आइतबार, जेठ २८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गरेपछि उनीविरुद्ध विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

यस्ता माग राखेर शिक्षक–कर्मचारी आन्दोलित आइतबार, जेठ २८, २०८० पाल्पाका शिक्षकले तानसेनमा विभिन्न माग राखी प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति पाल्पाको आयोजनामा जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।









