News Griha :: न्यूजगृह
बर्दघाट–सुस्तापूर्व दुम्कौलीको तापक्रम ४४ डिग्री
बर्दघाट–सुस्तापूर्व दुम्कौलीको तापक्रम ४४ डिग्री लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् ।
गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द
गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ ।
चीनलाई सैन्य प्रशिक्षण दिँदै अमेरिका र युरोपका पूर्व लडाकु
चीनलाई सैन्य प्रशिक्षण दिँदै अमेरिका र युरोपका पूर्व लडाकु आफ्ना विमान चालकलाई सेवा मै राख्न अमेरिकाले नयाँ आकर्षक कार्यक्रम ल्याएको छ । जसमा भत्ता स्वरुप वार्षिक ५० हजार अमेरिकी डलर दिने व्यवस्था छ । एअर फोर्स टाइम्सकाअनुसार सो विकल्प उनीहरूको लागि हो, जसले समयअगावै आफ्नो १० वर्षको सम्झौता चाँडै नवीकरण गर्नेछन् । 
‘सरकार अनिश्चितकालीन विद्यालय बन्द गराउन खोज्दै छ’
‘सरकार अनिश्चितकालीन विद्यालय बन्द गराउन खोज्दै छ’ नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका माग यथाशीघ्र पूरा नगराएर अनिश्चितकालीन विद्यालय बन्द गराउन खोजेको बताएका छन् ।
सोमबारको मौसम : वर्षा र अत्यधिक गर्मीको सम्भावना
सोमबारको मौसम : वर्षा र अत्यधिक गर्मीको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
विद्यालय कर्मचारीको सेवासुविधा उपलब्ध गराउन सम्भव छ र हुन्छ : अध्यक्ष तिवारी
विद्यालय कर्मचारीको सेवासुविधा उपलब्ध गराउन सम्भव छ र हुन्छ : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले आम सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा बढाउन सम्भवन भएको र हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् ।
शिक्षा क्षेत्रमा बजेट पुगेन : गृहमन्त्री श्रेष्ठ
शिक्षा क्षेत्रमा बजेट पुगेन : गृहमन्त्री श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रयाप्त नभएको बताएका छन् ।
बजेटकै कारण सरकार ढल्दैन : माधव सापकोटा
बजेटकै कारण सरकार ढल्दैन : माधव सापकोटा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन् ।
ईसीडी शिक्षकका विषयमा कोही किन बोल्दैन ? 
ईसीडी शिक्षकका विषयमा कोही किन बोल्दैन ?  यतिखेर देशभर सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित छन् । सरकारले बजेटमा माग सम्बोधन नगरेपछि उनीहरु आन्दोलित भएका हुन् । विद्यालय कर्मचारीले आन्दोलन घोषणा गरेसँगै सामाजिक सञ्जालदेखि संसदसम्म कुरा उठेको छ । उठाइएको छ ।
सरकारले शिक्षा क्षेत्रमा छुट्टयाएको बजेट अप्रयाप्त छ : उपप्रधानमन्त्री श्रेष्ठ 
सरकारले शिक्षा क्षेत्रमा छुट्टयाएको बजेट अप्रयाप्त छ : उपप्रधानमन्त्री श्रेष्ठ  आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय दक्षिण एशिया शिक्षक सम्मेलनमा उनले सरकारले राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षामा छुट्याएको भन्दै त्यो प्रयाप्त नभएको बताएका हुन् ।
Weather Update