News Griha :: न्यूजगृह
प्रहरीले गर्‍यो ६ हजार २ सय ६८ थान हातहतियार नष्ट
प्रहरीले गर्‍यो ६ हजार २ सय ६८ थान हातहतियार नष्ट भरुवा बन्दुक ६ हजार १ सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एअर गन १ थान र नाम नखुलेको १३ थान गरी जम्मा ६ हजार २ सय ६८ थान हातहतियार मंगलबार नष्ट गरिएको हो । ती हतियार काठमाडौं महानगरपालिका ११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल...
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी 
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी  सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
सदस्य सचिव थापाले रुँदै भने : जलहरीमा भ्रष्टाचार भए मृत्युदण्ड भोग्न तयार छु 
सदस्य सचिव थापाले रुँदै भने : जलहरीमा भ्रष्टाचार भए मृत्युदण्ड भोग्न तयार छु  पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव मिलन थापाले सुनको जलहरीमा आफूले घोटाला गरेको भए मृत्युदण्डको सजाय भोग्न तयार भएको बताएका छन् ।
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट मंगलबारदेखि काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको छ । उनका पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन् ।
नागरिकता ऐनविरूद्धको रिट रेग्मी र फुयालको इजलासमा
नागरिकता ऐनविरूद्धको रिट रेग्मी र फुयालको इजलासमा उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परेको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो।
डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी
डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए ।
प्रचण्ड र बाबुरामविरुद्धको मुद्दा न्यायाधीश प्रधानको इजलासमा 
प्रचण्ड र बाबुरामविरुद्धको मुद्दा न्यायाधीश प्रधानको इजलासमा  प्रचण्ड बहालवाला प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष हुन् भने पूर्वप्रधानमन्त्री भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।
बासस्थानमै छोडियो हुचिल
बासस्थानमै छोडियो हुचिल जेठ १८ गते सहिद लखन गाउँपालिका– ६  का २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझ प्राकृतिक बासस्थानमा पुर्याएर छाडिएको डिभिजन वन कार्यालयका वन अधिकृत विनोद गायकले बताए । 
कांग्रेस सभापति देउवा सिङ्गापुर जाँदै
कांग्रेस सभापति देउवा सिङ्गापुर जाँदै नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुर जान लागेका हुन्  । पेटसम्बन्धी समस्याको उनले सिङ्गापुरमा उपचार गर्दै आएका छन्  । फलोअपका लागि देउवा सिङ्गापुर जान लागेका हुन्  ।
इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन, बुधबार अन्त्येष्टि गरिने
इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन, बुधबार अन्त्येष्टि गरिने चार पटक प्रधानमन्त्री बनेका बर्लुस्कोनीको फोक्सोमा संक्रमण भएपछि उनलाई सान राफेल अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको बीबीसीले जनाएको छ ।
देशभर तापक्रम बढ्दै, पाँच दिनसम्म सतर्कता अपनाउन अनुरोध 
देशभर तापक्रम बढ्दै, पाँच दिनसम्म सतर्कता अपनाउन अनुरोध  लू सम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । 'आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भूभागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ,' बुलेटिनमा भनिएको छ...
Weather Update