News Griha :: न्यूजगृह
नेपाल र यूएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान यूएई इच्छुक
नेपाल र यूएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान यूएई इच्छुक बुधबार नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारी बमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो । 
कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत
कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा सामाजिक न्याय सहितको समृद्ध कोशी प्रदेश निर्माणको अवधारणा कार्यान्वयन गर्ने, प्रदेशका जनताको शान्ति, समृद्धि र विकासको चाहना सम्बोधन गर्न आवश्यक योजनागत प्रबन्ध गरिने, तोकिएको कार्य सम्पन्न गर्न र लक्षित उद्देश्य प्राप्त गर्न योजनागत, नीतिगत र कार्यगत व्यवस्थालाई प्रभावकारी बनाइने दाबी गरिएको छ । 
नयाँ बसपार्कबाट मात्रै सवारी सञ्चालन गर्ने निर्णयको व्यवसायीद्वारा विरोध 
नयाँ बसपार्कबाट मात्रै सवारी सञ्चालन गर्ने निर्णयको व्यवसायीद्वारा विरोध  बुधबार पत्रकार सम्मेलन गरी उनीहरूले यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरूले काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने जनाएको सो निर्णयको विरोध गरेका हुन् । 
नेपालको हरेक हस्ताक्षर घुस खुवाउने र खाने मौका हो : स्वर्णिम वाग्ले 
नेपालको हरेक हस्ताक्षर घुस खुवाउने र खाने मौका हो : स्वर्णिम वाग्ले  बुधबार आयोजित बिजनेस सम्मेलनमा उनले ५० वर्षमा देशमा धेरै गलत प्रवृत्ति हावी भएको दाबी गरे । ‘नेपालमा प्रत्येक हस्ताक्षर घुस खुवाउने, खाने मौका हो । हामी सरकारमा आयौ भने सबै प्रक्रिया समयलाई डिजिटलाइज गदिर्नेछौं । हाम्रो यो ५० वर्षदेखिको विरासतलाई हामीले परिवर्तन गर्नुपर्छ,’ वाग्लेले भने । 
घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ
घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले बुधबार वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई नगराइन नगरपालिका वडा नं २ नगराइन चोकबाट पक्राउ गरेको हो।
उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन
उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । 
शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय  समर्पित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय  समर्पित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । 
आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड 
आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक भएको बताएका छन् । 
एक दिन ढिलोगरी भित्रियो मनसुन
एक दिन ढिलोगरी भित्रियो मनसुन यस वर्षको मनसुन नेपाल भित्रिएको छ । बुधबारदेखि नेपालको पूर्वी भू–भागमा यस वर्षको मनसुनको आगमन भएको जल तथा मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 
कुनै सम्झौता गर्दैनौँ, अन्तिम समयम्म संघर्ष गरिरहन्छौँ : प्रधानमन्त्री प्रचण्ड
कुनै सम्झौता गर्दैनौँ, अन्तिम समयम्म संघर्ष गरिरहन्छौँ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थको लागि कुनै पनि सम्झौता नगरी दृढताको साथ लागेर अन्तिम समयसम्म संघर्ष गर्ने बताएका छन् । 
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई 
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई  उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार बिहान भर्ना भएका पौडेल बुधबार बिहान डिस्चार्ज भएका हुन् । अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले  राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
Weather Update