धान रोपाइँ गर्न पानी पर्खंदै किसानशुक्रबार, असार १, २०८०

नेपाल बैंकले माग्यो कर्मचारी शुक्रबार, असार १, २०८० नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

आज यी प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, असार १, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ ।
1686831499.jpg)
विद्यालय कर्मचारीलाई कति तलब चाहिन्छ ? शुक्रबार, असार १, २०८० देशभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले सरकारसँग सेवासुविधा तथा तलब वृद्धिको माग गरेका छन् ।

कति पुग्यो डलरको मूल्य ? शुक्रबार, असार १, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

शरणार्थी प्रकरण : जवाफी बहस गर्दै सरकारी वकिल शुक्रबार, असार १, २०८० नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पुर्याएको प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै शुक्रबार जवाफी बहस हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा उपस्थित हुँदै कामु प्रन्या कार्की, प्रश्न सोधिने शुक्रबार, असार १, २०८० सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।
कोशी सरकारले अध्यादेशबाट ल्यायो ३६ अर्ब २४ करोड बजेट [पूर्णपाठ] बिहीबार, जेठ ३२, २०८०
![खोटाङमा भीर मौरीको मह [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/520X390/honey khotang1686839554.jpg)
खोटाङमा भीर मौरीको मह [तस्बिरहरू] बिहीबार, जेठ ३२, २०८०
शैक्षिक मेलामा कामपाको एक्सन, के भन्छ हिसान ? बिहीबार, जेठ ३२, २०८० नतिजा प्रकाशनपूर्व नै विभिन्न तहको भर्नाका लागि शैक्षिक मेला आयोजना गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रदर्शन कक्षहरू हटाएको छ ।
विद्यालय कर्मचारीका जायज माग पूरा गर्न सांसद थापाको आग्रह बिहीबार, जेठ ३२, २०८० नेकपा एमालेका सांसद सूर्य थापाले सामुदायिक विद्यालय कर्मचारीका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद थापाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका राजदूतबीच भेट, के भयो कुराकानी ? बिहीबार, जेठ ३२, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बंगलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
![माग पूरा नभएसम्म विद्यालय कर्मचारीको आन्दोलन नरोकिने [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/520X390/bidhyalaya-karmachari (10)1686831518.jpg)
माग पूरा नभएसम्म विद्यालय कर्मचारीको आन्दोलन नरोकिने [तस्बिरहरू] बिहीबार, जेठ ३२, २०८०









