केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भीर मौरीको सिकार गर्दै आएका छन् ।
तस्बिर : केदार मगर/रासस


प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० २०:१६