News Griha :: न्यूजगृह
धान रोपाइँ सुरु
धान रोपाइँ सुरु
गर्मी बढेपछि कञ्चनपुरमा विद्यालय बन्द
गर्मी बढेपछि कञ्चनपुरमा विद्यालय बन्द पछिल्लो केही दिनयता गर्मी अत्यधिक बढेपछि कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । गर्मीले घर बाहिर निस्किनै सकस भएपछि दैनिक जनजीवन नै प्रभावित बनेको हो ।
शनिबार कोशी, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
शनिबार कोशी, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शनिबार विदेशी मुद्राको विनिमय दर [सूची]
शनिबार विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
शनिबार तपाईंको राशिफल
शनिबार तपाईंको राशिफल
आदिपुरुष विवाद : बालेनले पठाए सञ्चार मन्त्रालयलाई पत्र,नसच्चिए भारतीय चलचित्र राेक्न माग
आदिपुरुष विवाद : बालेनले पठाए सञ्चार मन्त्रालयलाई पत्र,नसच्चिए भारतीय चलचित्र राेक्न माग काठमाडौं महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।
रायमाझी, खाण, पाण्डे र राईसहित ८ जना भद्रबन्दी गृह र बाँकी ८ केन्द्रीय कारागार चलान*
रायमाझी, खाण, पाण्डे र राईसहित ८ जना भद्रबन्दी गृह र बाँकी ८ केन्द्रीय कारागार चलान* नक्कली भुटानी शरणार्थी प्रकरणका १६ मध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण,सचिव टेकनारायण पाण्डे र डा.इन्द्रजित राईसहित ८ जनालाई भद्रबन्दी गृहमा चलान गरिएको छ ।
विद्यालय कर्मचारीको आन्दोलन : सरकारले बनायो वार्ता समिति
विद्यालय कर्मचारीको आन्दोलन : सरकारले बनायो वार्ता समिति विद्यालय कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता समिति बनाएको हो ।
शरणार्थी प्रकरण : महर्जन र गुरुङलाई धरौटीमा छाड्न आदेश
शरणार्थी प्रकरण : महर्जन र गुरुङलाई धरौटीमा छाड्न आदेश काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा शपथ ग्रहण
नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा शपथ ग्रहण राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
शिक्षा,अर्थ र कानुन मन्त्रालयसँग मात्र हाम्रो वार्ता हुन्छ : विद्यालय कर्मचारी परिषद्
शिक्षा,अर्थ र कानुन मन्त्रालयसँग मात्र हाम्रो वार्ता हुन्छ : विद्यालय कर्मचारी परिषद् नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग निर्णायक वार्तामा मात्रै बस्ने बताएको छ ।
Weather Update