News Griha :: न्यूजगृह
पाँचथरमा बाढीले बगायो पुल
पाँचथरमा बाढीले बगायो पुल
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ ।
आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने
आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने नेपाल विद्यालय कर्मचारी परिषद्ले आज आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।
कहाँ–कहाँ भइरहेको छ वर्षा ? 
कहाँ–कहाँ भइरहेको छ वर्षा ?  हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
रेशम चौधरीलाई भेटेपछि भट्टराई भन्छन्– खुला आकाशमुनि हार्दिक स्वागत !
रेशम चौधरीलाई भेटेपछि भट्टराई भन्छन्– खुला आकाशमुनि हार्दिक स्वागत ! नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् ।
सामुदायिक विद्यालय बन्द गर्ने घोषणाप्रति बालेन गम्भीर, कक्षा सञ्चालन नभए कारबाही 
सामुदायिक विद्यालय बन्द गर्ने घोषणाप्रति बालेन गम्भीर, कक्षा सञ्चालन नभए कारबाही  उनले आफ्नो निर्देशनपश्चात् पनि विद्यालय बन्द गरेमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समिति विघटन गर्ने, फौजदारी मुद्दा चलाउन पहल गर्ने एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । 
मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री प्रचण्ड
मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । 
रुसले आणविक हतियार बेलारुस पठायो
रुसले आणविक हतियार बेलारुस पठायो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ ।
मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
Weather Update