News Griha :: न्यूजगृह
आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित
आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)ले आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ । 
छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्बद्ध : अध्ययन 
छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्बद्ध : अध्ययन  लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको भन्दा छिटो उठ्ने व्यक्तिको कम उमेरमै मृत्यु हुने सम्भावना हुने ३७ वर्ष लामो एक अध्ययनले देखाएको छ । 
शैक्षिक मेला रोक्ने महानगरको निर्णयलाई रास्वपा सांसदको समर्थन
शैक्षिक मेला रोक्ने महानगरको निर्णयलाई रास्वपा सांसदको समर्थन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भृकुटीमण्डपमा आयोजना गरिएको शैक्षिक मेला बन्द गर्नु काठमाडौं महानगरपालिकाको अधिकार भन्दै सर्मथन गरेका छन् । 
नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने 
नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने  काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जबाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो ।  जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले आरोपितलाई थुना मै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे आदेश गर्ने छ ।
कार्यकाल छोटो, बदनाम अदालतको साख जोगाउने चुनौती
कार्यकाल छोटो, बदनाम अदालतको साख जोगाउने चुनौती १६ महिना सर्वोच्च अदालत कामुको भरमा चल्यो । न्यायालयमा  अस्थिरता छ । यसैबीच, केही संगिन त केही व्यक्तिगत रिसिबीका आरोपलाई लत्याउँदै सुनुवाइ समितिले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । कार्कीले ८ महिना त कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरे । साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्कीले सर्वोच्च अदालतमा छोटो...
प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको शुक्रबारको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो । 
न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ : कार्की
न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ : कार्की कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताएका छन् ।
विद्यार्थी बेहोस हुन थालेपछि बैतडीमा पठनपाठन प्रभावित
विद्यार्थी बेहोस हुन थालेपछि बैतडीमा पठनपाठन प्रभावित बैतडीको दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।  
कार्कीलाई प्रश्न– जिल्ला अदालतमा प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्ति गर्ने व्यवस्था उच्चमा पनि लागु गर्दा के हुन्छ ?
कार्कीलाई प्रश्न– जिल्ला अदालतमा प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्ति गर्ने व्यवस्था उच्चमा पनि लागु गर्दा के हुन्छ ? संसदीय सुनुवाइ समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उच्च अदालतमा हुने न्यायाधीश नियुक्तिको विषयमा अप्रिय टिकाटिप्पणी हुँदै आएको भन्दै त्यसलाई न्यायपरिषद्को निर्देशिका बनाउँदा उक्त विषयमा छलफल र ध्यानाकर्षण भयो कि भएन भनेर प्रश्न गरेका छन् ।
उपत्यका बाहिर जान नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु
उपत्यका बाहिर जान नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु काठमाडौं उपत्यकाबाट बाहिर जानका लागि नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम शुक्रबारबाट लागु भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रश्नोत्तर सुरु
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रश्नोत्तर सुरु संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु भएको छ ।
बजेट ल्याउँदै ६ प्रदेश सरकार
बजेट ल्याउँदै ६ प्रदेश सरकार शुक्रबार ६ वटा प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै छन् ।
Weather Update