रिहा भए विद्यालय कर्मचारीका अध्यक्षसहित तीन जना,माग पूरा नभए आन्दोलन आक्रामक हुनेबिहीबार, जेठ ३२, २०८०
![४६ डीएसपीको पदस्थापन, को कहाँ ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/Nepal_Police_Logo1681968613.jpg)
४६ डीएसपीको पदस्थापन, को कहाँ ? [सूचीसहित] बिहीबार, जेठ ३२, २०८० नेपाल प्रहरीमा ४६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पदस्थापन गरिएको छ ।
![२७ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/nepal-Police1683699981.png)
२७ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित] बिहीबार, जेठ ३२, २०८० नेपाल प्रहरीका २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।

शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका १६ अधिकारकर्मी पक्राउ बिहीबार, जेठ ३२, २०८० नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरू पक्राउ परेका छन् ।

रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा बिहीबार, जेठ ३२, २०८० नयाँ रादूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ ।

अनलाइन बेटिङको आरोपमा कलाकार 'राजु मास्टर' पक्राउ बिहीबार, जेठ ३२, २०८० बिहीबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।

कलाकार 'बल्छी ध्रुबे' पक्राउ, वान एक्स बेटबाट अनलाइनमा सट्टेबाजी गरेको आरोप बिहीबार, जेठ ३२, २०८० प्रतिबन्धित अनलाइन बेटिङ गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूले युट्युबमार्फत वानएक्स बेटिङको विज्ञापन गर्ने गरेका थिए ।

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रस्तावित प्रधानन्यायाधीश कार्कीको प्रतिबद्धता बिहीबार, जेठ ३२, २०८० सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज यी प्रदेशमा वर्षाको सम्भावना बिहीबार, जेठ ३२, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ ।
असार ३ गतेबाट विद्यालय बन्द गर्ने कर्मचारीकाे घोषणा बिहीबार, जेठ ३२, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आगामी असार ३ गतेबाट देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।
![बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची] बिहीबार, जेठ ३२, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

ग्रीकमा डुंगा दुर्घटना, ७९ को मृत्यु बिहीबार, जेठ ३२, २०८० ग्रीकमा डुंगा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । आप्रवासी सवार डुंगा दक्षिणी तटमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नक्कली शरणार्थी प्रकरण : बुधबार पनि सकिएन बहस, ३ जना प्रतिवादीको तर्फबाट बिहीबार थुनछेक बुधबार, जेठ ३१, २०८० प्रतिवादीको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय दिएपनि बहस पुरा भएन । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बिहीबार थुनछेक बहस हुने भएको छ ।









