२७ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]
![२७ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)
काठमाडौं— नेपाल प्रहरीका २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।
सरुवा हुनेमा तुल्सीराम अर्याल, उद्धव सिंह भाट, रविन्द्रमान गुरुङ, सन्तोष तामाङ, चिनीमाया तामाङ, हरिकृष्ण केसी, जितेन्द्र कुमार बस्नेत, ओम प्रकाश खनाल, छेदीलाल कामतीलगायत छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १६:२९