४६ डीएसपीको पदस्थापन, को कहाँ ? [सूचीसहित]
![४६ डीएसपीको पदस्थापन, को कहाँ ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/Nepal_Police_Logo1681968613.jpg)
काठमाडौं— नेपाल प्रहरीमा ४६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यलयले बिहिबार प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ४६ जना डीएसपीको पदस्थापन गरेको हो ।
बिहीबार नै प्रहरी प्रधान कार्यालयले २७ डीएसपीको सरुवा गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १६:३८