News Griha :: न्यूजगृह
बजेट ल्याउँदै ६ प्रदेश सरकार

काठमाडौं— शुक्रबार ६ वटा प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै छन् ।

आर्थिक वर्ष सुरु हुनु १ महिनाअघि बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार ६ वटा प्रदेश सरकारले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशका आन्तिरक मामिलामन्त्रीले बजेट भाषण गर्ने छन् ।

कोशीले भने अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०८:०३
Weather Update