अविरल वर्षासँगै आएको बाढीले बगाएको मेची राजमार्गअन्तर्गत हेवा खोलाको पुल । बाढीले पुल बगाएपछि राजमार्ग पूर्णरुपमा ठप्प भएको छ ।
तस्बिर : रवीन्द्र काफ्ले/रासस