माग पूरा नभएसम्म विद्यालय कर्मचारीको आन्दोलन नरोकिने [तस्बिरहरू]
![माग पूरा नभएसम्म विद्यालय कर्मचारीको आन्दोलन नरोकिने [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/bidhyalaya-karmachari (10)1686831518.jpg)
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने बताएको छ ।
आन्दोलनका विभिन्न चरण पार गर्दै आएको परिषद्ले जेठ ३२ गते बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले माग पूरा नगरे आन्दोलन आक्रामक बन्ने जानकारी दिए ।
1686831716.jpg)
1686831698.jpg)
1686831676.jpg)
1686831660.jpg)
1686831638.jpg)
1686831555.jpg)
1686831593.jpg)
1686831537.jpg)
1686831499.jpg)
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १८:०२













