News Griha :: न्यूजगृह
अवैध तरिकाले रासायनिक मल भित्रिने क्रम बढ्दो
अवैध तरिकाले रासायनिक मल भित्रिने क्रम बढ्दो गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो ।सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालयका प्रमुख र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं उड्न ठिक्क बुद्ध एअरको जहाजमा धुवाँ देखिएपछि... 
काठमाडौं उड्न ठिक्क बुद्ध एअरको जहाजमा धुवाँ देखिएपछि...  बुद्ध एअरका जनकपुर प्रमुख विजय सिंहले प्राविधिक टिमले जहाज भित्र खराबी रहे वा नरहेको हेरिरहेको बताए। यात्रीहरूलाई अर्को जहाजबाट काठमाडौं पठाइएको सिंहले बताए । 
तेस्रो साउथ एसियन योग स्पोर्टस् च्याम्पियनसिपमा भारत पहिलो, नेपाल दोस्रो 
तेस्रो साउथ एसियन योग स्पोर्टस् च्याम्पियनसिपमा भारत पहिलो, नेपाल दोस्रो  तेस्रो दक्षिण एशियाली योग स्पोर्टस् च्याम्पियनसिपमा ६ स्वर्ण, ८ रजत र ४ काश्य पदक जित्दै भारतले पहिलो स्थान प्राप्त गरेको छ । समान ६ स्वर्ण ३ रजत र ४ काश्य जित्दै नेपालले दोस्रो स्थान हासिल गरेको छ भने १ स्वर्ण ३ रजत जित्दै बङ्गलादेशले तेस्रो स्थानमा रहेको छ ।
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदै छ : शिक्षामन्त्री राई
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदै छ : शिक्षामन्त्री राई प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा मन्त्री राईले त्रिभुवन विश्वविद्यालयभित्र हुने दलीय राजनीतिक गतिविधिले सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारबाट विद्यार्थी वञ्चित हुनुपरेकाले विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढे्को बताए । 
काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने
काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए ।
अनामनगरको सार्वजनिक जग्गामा महानगरको डोजर, स्थानीयको विरोध
अनामनगरको सार्वजनिक जग्गामा महानगरको डोजर, स्थानीयको विरोध काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् । 
रक्तश्रावबाट थलिएकी गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार, सुर्खेतमा उपचार जारी 
रक्तश्रावबाट थलिएकी गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार, सुर्खेतमा उपचार जारी  यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ ।
ट्याङ्करबाट पानी वितरण
ट्याङ्करबाट पानी वितरण धारा, चापाकल र अन्य स्रोतबाट पानी आउन छाडेको नगर प्रमुख सुरेश साह सोनारले  बताए । नगरपालिकामा १२ वटा वडामा १२ हजार तीन सय ८० घरधुरी छन् ।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध प्राप्त उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध प्राप्त उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमाथि सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा छलफल हुँदैछ । 
जलेश्वरमा खानेपानी अभाव
जलेश्वरमा खानेपानी अभाव
अर्थ र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
अर्थ र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै अर्थ र राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा बस्दै छ ।
Weather Update