News Griha :: न्यूजगृह
पशुपतिको जलहरी निर्माणको सत्यतथ्य पत्ता लगाउन पहल गर्ने राष्ट्रिय सरोकार समितिको निष्कर्ष
पशुपतिको जलहरी निर्माणको सत्यतथ्य पत्ता लगाउन पहल गर्ने राष्ट्रिय सरोकार समितिको निष्कर्ष राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधबार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो । 
उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल
उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए)ले बुधबारको दुर्घटनाबाट पाठ सिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ । रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रचण्ड भारत प्रस्थान गरेका हुन् ।
कतारका प्रधानमन्त्री र तालिबान प्रमुखबीच अफगानिस्तानमा गोप्य वार्ता 
कतारका प्रधानमन्त्री र तालिबान प्रमुखबीच अफगानिस्तानमा गोप्य वार्ता  कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानी र तालिबानका प्रमुख नेता हैबतुल्लाह अखुन्जादाबीच अफगानिस्तानमा गोप्य वार्ता भएको छ । 
असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह
असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ ।
बालेनले बुझाए स्वास्थ्यमन्त्रीलाई छुट सुविधा नदिने अस्पतालको सूची
बालेनले बुझाए स्वास्थ्यमन्त्रीलाई छुट सुविधा नदिने अस्पतालको सूची काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ वटा अस्पतालको सूची बुझाएका छन् ।
सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान
सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दाकाे सुनवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दाकाे सुनवाइ हुँदै टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ बुधबार हुँदै छ ।
बजेटमा बालविकास शिक्षकका माग नसमेटिएकोमा ध्यानाकर्षण, आन्दोलनको चेतावनी
बजेटमा बालविकास शिक्षकका माग नसमेटिएकोमा ध्यानाकर्षण, आन्दोलनको चेतावनी बालविकास शिक्षक केन्द्रीय समितिले नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएका सम्झौतामा सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकले पाउनुपर्ने सेवा सर्त र सुविधाहरूका विषयमा उल्लेख गरिएको भएता पनि आर्थिक वर्ष २०८०/८१ को बजेटले उक्त विषय सम्बोधन नगरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कस्तो रहला आज मौसम ?   
कस्तो रहला आज मौसम ?    बुधबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तो छ बुधबार तपाईंको राशि
यस्तो छ बुधबार तपाईंको राशि
Weather Update