News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद
प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गरेका छन् । 
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै 
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको मंगलबार सुनुवाइ हुँदैछ ।
सांसदहरूलाई बालेनको व्यंग्य– सांसद विकास कोष पाएपछि बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो 
सांसदहरूलाई बालेनको व्यंग्य– सांसद विकास कोष पाएपछि बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सांसदहरूलाई व्यंग्य गरेका छन् ।
नयाँ बजेटको मूलदिशा विगतकै निरन्तरतामा छ : पूर्वप्रधानमन्त्री भट्टराई
नयाँ बजेटको मूलदिशा विगतकै निरन्तरतामा छ : पूर्वप्रधानमन्त्री भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री एवम् पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराईले सरकारले (१५ जेठ) सोमबार ल्याएको आर्थिक वर्ष २०८०/ ८१ को बजेटको मूलदिशा विगतकै निरन्तरतामा रहेको प्रतिक्रिया दिएका छन् ।
संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै
संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै संसदीय सुनुवाइ विशेष समितिको बैठक मंगलबार बस्दैछ । संघीय संसद् सचिवालयमा समितिको पहिलो बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ ।
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना 
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना   देशका केही भू–भागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । मंगलबार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागमा आंशिक बदली रहेको छ ।
आरक्षणको व्यवस्थालाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल
आरक्षणको व्यवस्थालाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् ।
बजेटले आशा जगाएन : राजेन्द्र लिङ्देन
बजेटले आशा जगाएन : राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् ।
विदेश पढ्न जाने विद्यार्थीले पाउने सटही सुविधामा कर बढ्यो
विदेश पढ्न जाने विद्यार्थीले पाउने सटही सुविधामा कर बढ्यो विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ ।
Weather Update