कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट वञ्चितबिहीबार, जेठ ११, २०८०

२८ वर्षमा पनि बनेन पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डीपीआर, प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा होला समाधान ? बिहीबार, जेठ ११, २०८० आयोजना सुरु हुन नसक्नुको प्रमुख दुई मुद्दा– पानी बाँडफाँट र लगानी साझेदारी रहेको बताइएको छ । तर, यी दुवै विषय कर्मचारीस्तरमा समाधान हुन नसक्ने अधिकारीहरू बताउँछन् ।

उपत्यकामा चल्ने सार्वजनिक सवारीमा ६ प्रतिशतले घट्यो भाडा बिहीबार, जेठ ११, २०८० बिहीबारबाट लागु हुनेगरी सार्वजनिक सवारीको भाडा घटाइएको बागमती प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालयका उप–सचिव शंकरराज पाठकले जानकारी दिए ।

क्याम्पसलाई १४ कठ्ठा जग्गा दान बिहीबार, जेठ ११, २०८० बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् ।

शिक्षक सरुवा सम्बन्धमा स्थायीय तह र इकाईलाई केन्द्रको पत्र बिहीबार, जेठ ११, २०८०

यी पाँच तरकारीका फाइदा बिहीबार, जेठ ११, २०८० हरियो सागसब्जी खानुपर्छ भन्ने प्रायः सुन्नुभएकै होला । हरियो सागसब्जीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जानौँ यस्ता ५ तरकारीका बारेमा जसले शरीरलाई स्वस्थ र सक्रिय राख्न मद्दत गर्छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने रोग र तिनका लक्षणहरू बिहीबार, जेठ ११, २०८०

यस्तो रहनेछ बिहीबार मौसम बिहीबार, जेठ ११, २०८० हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

शरणार्थी प्रकरणमा दोषी ठहरिए कस्तो सजाय हुन्छ ? बुधबार, जेठ १०, २०८० सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

‘न्याय : अवधारणा एक परिप्रेक्ष्य अनेक’ सार्वजनिक बुधबार, जेठ १०, २०८० कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताएका छन् ।

बिनु यादवको अनशन १५औं दिनमा तोडियो बुधबार, जेठ १०, २०८०
![आयोगले सार्वजनिक गर्यो प्रावि शिक्षक छनोटको परीक्षा केन्द्र [सूची]](https://newsgriha.com/uploads/posts/520X390/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)
आयोगले सार्वजनिक गर्यो प्रावि शिक्षक छनोटको परीक्षा केन्द्र [सूची] बुधबार, जेठ १०, २०८० शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ ।









