भुटानी शरणार्थी प्रकरण रहस्यमय छ : अध्यक्ष भट्टराईशनिबार, जेठ ६, २०८०

पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसी प्रतिबन्ध शनिबार, जेठ ६, २०८० अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

एमसीसी परियोजना कार्यान्वयनका लागि सरकारसँग सुरक्षा माग शनिबार, जेठ ६, २०८० गृहमन्त्रालयमा भएको भेटवार्तामा एमसीसी परियोजनाअन्तर्गत हालका गतिविधिको बारेमा सामान्य छलफल भएको गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।

बुद्ध एअरको जहाजमा मुसा देखिएपछि... शनिबार, जेठ ६, २०८० जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एअरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।

सांसद गौतम आमरण अनसन बसेको आठौँ दिन टेक्यो, सरकार अझै मुकदर्शक शनिबार, जेठ ६, २०८० उनी भत्किएको जब्दीघाटको पुलमुनि बर्दियाका कांग्रेसका नेतासहित अनसन बसेका छन् । तर, अझै पनि सांसद गौतमको मागप्रति सरकार गम्भीर बन्न सकेको छैन ।

शीर्ष तीन नेताको बैठक शरणार्थी प्रकरण सामसुम पार्न होइन : प्रधानमन्त्री प्रचण्ड शनिबार, जेठ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष र सत्तापक्षका तीन शीर्ष नेताबीच हुने गरेको भेटवार्ता शरणार्थी प्रकरण सामसुम पार्न बसेको भन्ने आरोप गलत भएको बताएका छन् ।

कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता शनिबार, जेठ ६, २०८० दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारिक सम्बन्ध प्रवर्द्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् ।

उच्च शिक्षा पढ्न बिदेसिने क्रम रोक्न आग्रह शनिबार, जेठ ६, २०८० शिक्षा मन्त्रालयको आँकडाअनुसार आर्थिक वर्ष २०७९/०८० मा ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ भने हाल दैनिक यो सङ्ख्या पाँच सयका हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो नौ महिनाको अवधिमा रु ६७ अर्ब १९ करोड बाहिरिएको छ ।

मच्छेगाउँमा एक महिलाले गरिन् आगो लगाएर आत्महत्या शनिबार, जेठ ६, २०८० जिल्ला प्रहरी परिसरका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ तिर पेट्रोल छर्केर आफै शरीरमा आगो लगाएकी थिइन् ।शरीरमा आगो लागेपछि छटपटिँदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

स्वास्थ्यमन्त्री बस्नेतसहितको टोली जेनेभा गयो शनिबार, जेठ ६, २०८० विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागि हुन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा गएका छन् ।

छुरा प्रहार गरी रौतहटमा एक जनाको हत्या शनिबार, जेठ ६, २०८० जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरका अनुसार शुक्रबार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए ।

शनिबारका लागि फलफूल तथा तरकारीको मूल्य शनिबार, जेठ ६, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्य अनुसार थोक बजारमा तरकारीको मूल्य केही सस्तो भएको छ ।

शिक्षकलाई अक्षर सुधार तालिम शनिबार, जेठ ६, २०८० विद्यार्थीले ज्ञान आर्जन गरेको कुरा परीक्षामा व्यक्त गर्ने माध्यम भनेको अक्षर नै भएकाले अक्षर सुधार पनि महत्वपूर्ण रहने जनाउँदै यो अभियान चलाएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।









