News Griha :: न्यूजगृह
आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गरिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गरिने भएको छ । 

नीति तथा कार्यक्रममा वैदेशिक सहायता परिचालनमा नेपाली कूटनीतिक नियोग र नियोग प्रमुखहरूको खेलेका भूमिकाहरूलाई मूल्यांकन गरिने उल्लेख छ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:५९
Weather Update