News Griha :: न्यूजगृह
‘शिक्षकलाई प्रोत्साहन र गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध’
‘शिक्षकलाई प्रोत्साहन र गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकासका कार्यक्रमलाई थप विस्तार गरी प्रभावकारी बनाउने बताएका छन् ।
मिथिलाञ्चलमा बरसाइत पर्व मनाइँदै
मिथिलाञ्चलमा बरसाइत पर्व मनाइँदै पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले शुक्रबार बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।
शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना 
शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना  देशको पहाडी भू–भागमा शुक्रबार बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
‘कांग्रेसले बालकृष्ण खाणलाई संरक्षण गर्नु हुँदैन’  
‘कांग्रेसले बालकृष्ण खाणलाई संरक्षण गर्नु हुँदैन’   नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।
शिक्षामा कति बजेट चाहिन्छ ? यसो भन्छन् पूर्वशिक्षामन्त्री खनाल
शिक्षामा कति बजेट चाहिन्छ ? यसो भन्छन् पूर्वशिक्षामन्त्री खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वशिक्षामन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउन नहुने बताएका छन् ।
टेकनाथ रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति
टेकनाथ रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।
मिश्रको प्रश्न— विदेशी चासोले शरणार्थीको फाइल खोलिएको हो ?
मिश्रको प्रश्न— विदेशी चासोले शरणार्थीको फाइल खोलिएको हो ? राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल विदेशी चासोका कारण मात्रै खोलिएको हो कि भन्नेमा आशंका व्यक्त गरेका छन् ।
पक्राउ परे भुटानी अधिकारवादी नेता रिजाल
पक्राउ परे भुटानी अधिकारवादी नेता रिजाल भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
आर्थिक संकट : रोकियो कर्मचारीको तलब 
आर्थिक संकट : रोकियो कर्मचारीको तलब  पाकिस्तान सरकारले देशमा जारी आर्थिक संकटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । 
के नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘पीडित’लाई पनि कारबाही हुन्छ ?
के नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘पीडित’लाई पनि कारबाही हुन्छ ? प्रहरी अनुसन्धानले देखाएको तथ्याङ्कअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहले ८७३ जनाभन्दा बढी व्यक्तिमार्फत १ अर्बभन्दा बढी पैसा असुलेको देखिन्छ । नक्कली भुटानी शरणार्थीको रूपमा सूचीकृत गरी उनीहरूलाई अमेरिका पठाउने भन्दै सो गिरोहले पैसा असुलेको प्रहरीको दाबी छ ।
कसको तलब बढी ? 
कसको तलब बढी ?  पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् ।
Weather Update