सगरमाथामा सफा हिमाल अभियानकर्मी फुर्वा शेर्पाको निधनबुधबार, जेठ ३, २०८०

शरणार्थी प्रकरण : १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति बुधबार, जेठ ३, २०८० काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय बुधबार, जेठ ३, २०८० फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।

त्रिविमा प्राध्यापक र कर्मचारी रित्तिँदै, सरकार बेखबर बुधबार, जेठ ३, २०८० करिब १० महिनादेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)सेवा आयोग अध्यक्षविहिन छ । सरकारको प्राथमिकतामा नपरेपछि आयोगमा अध्यक्ष नियुक्त हुन सकेको छैन । जसले गर्दा पदपूर्ति र बढुवाको काम ठप्प भएको छ ।

न्यायपूर्ण नभएपनि सर्वोच्च अदालतको फैसला स्वीकार गर्छु : रेशम चौधरी बुधबार, जेठ ३, २०८० नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेका छन् ।

नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई बुधबार, जेठ ३, २०८० ‘हामीसँग १३ वटा विश्वविद्यालय छन् भन्ने सत्य हो । तर, त्योभन्दा पृथक ढंगले, भिन्न ढंगले यो विश्वविद्यालय सञ्चालन गर्न यो विधेयक प्रस्तुत भएको अवस्था छ,’ उनले भने, ‘अब नयाँ नयाँ प्रयोग गरेर जानुपर्छ । किनभने एउटै खालको परम्परागत ढाँचामा मात्रै चल्ने विश्वविद्यालयहरू लिएर जान उपयुक्त हुँदैन ।’

मन्त्री शर्माको प्रश्न– सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ? बुधबार, जेठ ३, २०८०
मोचा आँधीमा परी म्यान्मारमा ८१ जनाको मृत्यु बुधबार, जेठ ३, २०८० म्यान्मारमा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ ।
सरकारले घटायो लामो दूरीका यातायात भाडा [सूचीसहित] बुधबार, जेठ ३, २०८० सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाएको छ ।

शिक्षक सरुवाबारे अदालतको यस्तो आदेश बुधबार, जेठ ३, २०८० उच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकको काज सरुवा नगर्न अन्तरिम आदेश दिएको छ ।

मदन–आश्रित स्मृति दिवसले कम्युनिस्टहरूबीच सहकार्य र एकताको प्रेरणा दिन्छ : दाहाल बुधबार, जेठ ३, २०८० प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित दिवसले कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताएका छन् ।
विद्यालय कर्मचारी जिल्ला अध्यक्षहरूलाई तिवारीको अनुरोध– निर्देशनअनुसार कार्य गर्नू, गराउनू बुधबार, जेठ ३, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले जिल्ला अध्यक्षहरूलाई विशेष अनुरोध गर्दै प्राप्त निर्देशन अनुसार कार्य गर्न अनुरोध गरेका छन् ।

उच्च रक्तचाप दिवस मनाइँदै बुधबार, जेठ ३, २०८० विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।









