News Griha :: न्यूजगृह
सरकारले घटायो लामो दूरीका यातायात भाडा [सूचीसहित]

काठमाडौं— सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाएको छ ।

पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलसँगै यातायात व्यवस्था विभागले भाडा घटाएको हो । विभागले नयाँ भाडा सार्वजनिक गरेको छ ।

हेर्नुहोस् सूची

 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:००
Weather Update