News Griha :: न्यूजगृह
नवप्रवर्तन तथा आविष्कार कोष स्थापना गरिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवप्रवर्तन तथा आविष्कार कोष स्थापना गरिने बताएका छन् । 

नवप्रवर्तन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न कोष खडा गरिने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:४४
Weather Update