News Griha :: न्यूजगृह
नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने बताएका छन् । 

दूरसञ्चार सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ विधेयक तर्जुमा गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छ । 

डिटिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:१७
Weather Update