News Griha :: न्यूजगृह
डढेलो नियन्त्रणका लागि आधुनिक उपकरणको व्यवस्था गरिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डढेलो तथा आगलागीको घटना नियन्त्रणका लागि आधुनिक उपकरणको व्यस्था गरिने बताएका छन् । 

नीति तथा कार्यक्रममा दुईतले भवन तथा तथा वन डढेलो घटना नियन्त्रण आगलागीका लागि उपयुक्त आधुनिक उपकरणको व्यवस्था गरिने उल्लेख छ । विपद् व्यवस्थापनमा संलग्नहरूलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउन प्रक्रिया अगाडि बढाइने कार्यक्रममा छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:२३
Weather Update