भेरी गण्डकी जलविद्युत् आयोजना निर्माण गरिने
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले भेरी गण्डकी जलविद्युत् आयोजना प्राथमिकताका साथ अघि बढाइने बताए । उनले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै यस्तो बताएका हुन् ।
उनले जलविद्युत् आयोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याइनेसमेत जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १७:१४













