News Griha :: न्यूजगृह
अल्पविकसित मुलुकबाट स्तरोन्नतिको उपयोग गर्ने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि प्राप्त हुने अवसरको उपयोग गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले अवसर तथा चुनौतीको सम्वद्र्धन गर्नका निम्ति नीति योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:४३
Weather Update