विद्यालय कर्मचारीको तलबबारे केन्द्रको अनुरोध

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करारमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र परिचर) को नपुग तलबको विवरण पठाउन अनुराेध गरेकाे छ ।
केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई अनुराेध गर्दै स्वीकृत दरबन्दीअन्तर्गत करारमा नियुक्ति भइ कामकाज गर्दै आएका कर्मचारीको तलब नपुग हुने भएमा मंगलबार (२ जेठ) कार्यालय समयभित्र आइपुग्ने गरी पठाउन आग्रह गरेकाे छ ।
हेर्नुहोस् सूचना

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० ०८:५०













