महानगरले अनामनगरस्थित क्वानमुकान करातेको भवन भत्कायो

काठमाडौं— काठमाडौं महानगरपालिकाले मापदण्ड विपरितका घर तथा पसलहरू भत्काउने क्रम जारी राखेको छ ।
यस क्रममा महानगरको डोजरसहितको टोलीले सोमबार अनामनगरको हनुमानथानस्थितक्वानमुकान कराँते रहँदै आएको भवन भत्काएको छ ।
वर्षौँदेखिक्वानमुकान करातेको प्रशिक्षण हुँदै आएको उक्त भवन अन्य कुनै प्रयोजनमा थिएन ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १४:२३













