News Griha :: न्यूजगृह
कर्मचारी कुटपिट प्रकरण : सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने
कर्मचारी कुटपिट प्रकरण : सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने नेपाल बार एशोसिएशनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ ।
मौसम : वर्षासहित हावाहुरीको सम्भावना
मौसम : वर्षासहित हावाहुरीको सम्भावना देशका केही भू–भागमा सोमबार पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
असार १८ गते सोमबार तपाईंको राशिफल
असार १८ गते सोमबार तपाईंको राशिफल असार १८ गते सोमबार । असार शुक्ल पूर्णिमा तिथि । पञ्चाङ्ग ब्रह्म विष्टि ।  भद्रा मूल । गुरु पुर्णिमा व्रत । व्यास जयन्ती । आज पूर्णिमा व्रत । सोमबार शिव भगवान्को दर्शन गर्ने दिन । यस्तो छ राशिफल । 
कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : केपी ओली
कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् ।
कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगरले छनोट गर्ने
कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगरले छनोट गर्ने काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ ।
नेपालले यूएईलाई ३ विकेटले हरायो 
नेपालले यूएईलाई ३ विकेटले हरायो  आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ ।
कोशीमा नयाँ सरकार गठनको आह्वान
कोशीमा नयाँ सरकार गठनको आह्वान कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
घामपानी सहेर विद्यालय कर्मचारी अनशनमा [तस्बिरहरू]
घामपानी सहेर विद्यालय कर्मचारी अनशनमा [तस्बिरहरू] सामुदायिक विद्यालयका कर्मचारीहरु एक महिनादेखि काठमाडौंको माइतीघरमा आन्दोलित छन् । आन्दोलनका विभिन्न कार्यक्रमहरू गर्दै आएका उनीहरूले रिले अनशन थालेको पनि हप्तौं भइसक्यो ।
Weather Update