ललिता निवास जग्गा काण्ड मैले राम्रोसँग बुझेको छैन : केपी ओलीआइतबार, असार १७, २०८०

राजाको छोराको बिहेको अवसरमा सोमबार सार्वजनिक बिदा आइतबार, असार १७, २०८० मुस्ताङको लोमन्थाङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

कान्तिपुर मिडिया ग्रुपका कर्मचारी आन्दोलित, घेरे मुख्यालय आइतबार, असार १७, २०८० आर्थिक मन्दीको बहानामा कर्मचारीहरूको तलब नदिने र कामबाट निकाल्ने काम भएको भन्दै कान्तिपुर मिडिया ग्रुपमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आइतबार थापाथलीस्थित बिजनेश पार्कमा रहेको कान्तिपुर मुख्यालय अगाडि प्रर्दशन गरे ।

एक लाख ७५ हजार घुस लिने नापीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, असार १७, २०८० घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नागरिकको जिम्मा राज्यले लिन्छ : कानुन मन्त्री गुरुङ आइतबार, असार १७, २०८० आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नहरूको जवाफ दिँदै उनले नागरिकको जिम्मा राज्यले नै लिनु पर्ने भन्दै नागरिकको हितको पक्षमा सरकार प्रतिवद्ध रहेको बताए ।
संसद्ले कानुन निर्माणमा सक्रियता देखाउन नसकेको कांग्रेस सांसद पौडेलको भनाई आइतबार, असार १७, २०८० आइतबार राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा आएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० माथिको छलफलमा सहभागि उनले संसद्ले विधेयक ल्याउने र कानुन बनाउने सन्दर्भमा चाहिने जति सक्रियता देखाउन नसकेको आरोप लगाए ।

फिफा विश्वकप छनोटको लागि एन्फाले गर्यो प्रारम्भिक टोलीको घोषणा, को–को परे टिममा ? आइतबार, असार १७, २०८० नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनिसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साउन १६ गतेदेखि बन्द प्रशिक्षण हुने छ ।

बचतकर्ताको पैसा फिर्ता नगर्ने सहकारी सञ्चालक करोडको गाडीमा हिँडिरहेका छन् : सांसद श्रेष्ठ आइतबार, असार १७, २०८० आइतबार मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले समाज ऐश्वर्य विहीन धनाढ्य बनेको भन्दै चरित्र बदल्नु आवश्यक रहेको बताएकी हुन् ।
ललिता निवासको जग्गा संरक्षण गर्न तारबार लगाउँदै महानगर आइतबार, असार १७, २०८०

गुजरातमा अविरल वर्षाका कारण १२ को मृत्यु आइतबार, असार १७, २०८० भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ ।

बीआरआईमा चीनको चासो छ : गृहमन्त्री श्रेष्ठ आइतबार, असार १७, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उनले चीन भ्रमण फलदायी भएको बताए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको श्रेष्ठले बताए ।

जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ आइतबार, असार १७, २०८० त्यस्तै, उनले जनस्तरमा वित्तिय साक्षरता बढाउनुपर्नेमा जोड दिए । यसको लागि जनचेतना जगाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धनका लागि नीति ल्याउनुपर्ने बताए ।
1688282292.jpg)
बालेन विश्वका मेयरहरूको साझा संगठन सञ्चालक समितिको सदस्यमा निर्वाचित आइतबार, असार १७, २०८० आइतबार दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका मेयर साहको कार्यकाल सन् २०२४ देखि २०२६ सम्म रहनेछ ।









