News Griha :: न्यूजगृह
नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य 
नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य  नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो । 
तत्काल संघीय शिक्षा ऐन ल्याउन माग गर्दै २७५ सांसदहरूलाई पत्र
तत्काल संघीय शिक्षा ऐन ल्याउन माग गर्दै २७५ सांसदहरूलाई पत्र संघीय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले प्रतिनिधि सभाका सबै सांसदहरूलाई पत्र पठाएको छ ।
तिलगंगा आँखा अस्पताल चाँडै विश्वविद्यालयमा परिणत हुने : शिक्षामन्त्री राई 
तिलगंगा आँखा अस्पताल चाँडै विश्वविद्यालयमा परिणत हुने : शिक्षामन्त्री राई  सोमबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अस्पतालको सम्पूर्ण पूर्वाधार र सम्पत्ति विश्वविद्यालयलाई नै सुम्पिने गरी विश्वविद्यालयमा परिणत गर्न ऐन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन् । 
विद्यालय कर्मचारीको अनशन : आवास, खानपिन र स्वास्थ्यमा समस्या 
विद्यालय कर्मचारीको अनशन : आवास, खानपिन र स्वास्थ्यमा समस्या  सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् । उनीहरु विगत २२ दिनदेखि अनशनमा छन् ।
टोकियोमा विस्फोट, चार जना घाइते
टोकियोमा विस्फोट, चार जना घाइते टोकियो नगर प्रहरी विभागका अनुसार विस्फोटमा परी चार जना सामान्य घाइते भएका छन्, जसमध्ये दुई जना पैदल यात्री र दुई जना रेष्टुरेन्टका कर्मचारी रहेका छन् । 
राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक–२०७९ पारित
राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक–२०७९ पारित राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । 
ललिता निवास प्रकरण : थप दुई पक्राउ
ललिता निवास प्रकरण : थप दुई पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । 
ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायीहरू आन्दोलित
ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायीहरू आन्दोलित जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानुन व्यवसायीले आन्दोलन गरेका हुन् । 
एसईई नतिजा प्रकाशन अन्तिम तयारीमा 
एसईई नतिजा प्रकाशन अन्तिम तयारीमा  ‘जटिल प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्छौँ,’ उनले भने ।
सुडानी शिविरमा दादुराको कारण १३ बालबालिकाको मृत्यु
सुडानी शिविरमा दादुराको कारण १३ बालबालिकाको मृत्यु सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बताएको छ ।
गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्ती मनाइँदै
गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्ती मनाइँदै नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
Weather Update