हवाई भाडा घट्यो, अब कहाँ जान कति लाग्छ ?मंगलबार, असार १९, २०८०

सामुदायिक विद्यालयलाई यस्तो निर्देशन मंगलबार, असार १९, २०८०

शिक्षक विष्टको हत्यामा संलग्नलाई जन्मकैद मंगलबार, असार १९, २०८० बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ ।

फिलाडेल्फिया गोलीकाण्ड : चार जनाको मृत्यु, चार घाइते मंगलबार, असार १९, २०८० संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

मिनबहादुर गुरुङको बन्दीप्रत्यक्षीकरणको मुद्दा भट्टराई र फुयालको इजलासमा मंगलबार, असार १९, २०८० ललिता निवास प्रकरणको नाइके भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङको बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ हुँदै छ ।

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध मंगलबार, असार १९, २०८० सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । खलङ्गाबाट महेन्द्रनगर–काठमाडौंका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन् ।

तिनाउ नदीको जल सतह उच्च, पहाडी भू–भागमा भारी वर्षा मंगलबार, असार १९, २०८० लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामुदायिक विद्यालय हाँक्ने महिला प्रधानाध्यापक मंगलबार, असार १९, २०८० कञ्चनपुरकाे लालझाडी गाउँपालिका—२ मा रहेको सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयमा आठ वर्षयता प्रधानाध्यापकका रुपमा रामवती राना थारुले जिम्मारी सम्हालेकी छिन् । विगत आठ वर्षदेखि उक्त पदमा रहेकी उनी थारु समुदायबाट विद्यालयको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुन् । ‘बालविकास शिक्षकमा नियुक्त भई २०७२ सालदेखि प्रधानाध्यापकका रुपमा काम गरिरहेकी छु’, रानाले भनिन्,‘विद्यार्थी, प्रशासन...

पहिरोले बाग्लुङ–कुश्मीशेरा सडक अवरुद्ध मंगलबार, असार १९, २०८० वर्षासँगै आएको पहिरोका कारण बाग्लुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

असार २२ गतेभित्रै एसईई नतिजा सार्वजनिक हुने मंगलबार, असार १९, २०८० यस वर्षको एसईई परीक्षाको नतिजा शुक्रबारभित्र सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ ।

आज कस्तो रहला मौसम ? मंगलबार, असार १९, २०८० हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यतिखेर देशका अधिकांश भागमा पानी परिरहेको छ ।

तिनाउ नदीमा जलसतह खतराको तहमाथि, ९ बजेसम्म सुरक्षित स्थानमा रहन अनुरोध मंगलबार, असार १९, २०८० देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको हाे ।

यी जिल्लामा भारी वर्षा मंगलबार, असार १९, २०८० हाल काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।









