ललिता निवास प्रकरण
मिनबहादुर गुरुङको बन्दीप्रत्यक्षीकरणको मुद्दा भट्टराई र फुयालको इजलासमा

काठमाडौं— ललिता निवास प्रकरणको नाइके भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङको बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ हुँदै छ ।
उक्त पेसी सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १२:२९