एसईई नतिजाबारे बोर्डले भन्यो— कुनै जटिल समस्या नआए आजै सार्वजनिक गर्छौंबिहीबार, असार २१, २०८०

उपप्रधानमन्त्री श्रेष्ठले भने— प्रचण्डले भारतको सहयोगबाट प्रधानमन्त्री बनेको हुँ भन्नुभएको छैन बिहीबार, असार २१, २०८० उनी भन्छन्, ‘हाम्रो प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन ।
1688303593.jpg)
विद्यालय कर्मचारीको आन्दोलन : कार्यान्वयन नहुने सहमति किन गर्ने ? बिहीबार, असार २१, २०८० सामुदायिक विद्यालयका कर्मचारीका माग पूरा गर्न सरकारले समय समयमा आधा दर्जन सम्झौता गरेको छ तर कार्यान्वयन गरेको छैन । विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र पेसागत सुरक्षा तथा स्थायित्व हुनुपर्ने माग राखेर कर्मचारीहरू एक महिना बढी समयदेखि आन्दोलनमा छन् ।

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, असार २१, २०८० देशभर बिहीबार बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले कर्णाली, गण्डकी, बाग्मती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि गृहमन्त्रीले भने– न्याय र विजय सुनिश्चित छ, निराश नहुनू बिहीबार, असार २१, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूलाई निराश नहुन र सक्रियताका साथ मुक्ति अभियानमा निरन्तर लागरहन अपिल गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट बिहीबार, असार २१, २०८०

बिहीबार यस्तो छ तपाईंको राशिफल बिहीबार, असार २१, २०८०

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बुधबार, असार २०, २०८० तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित बुधबार, असार २०, २०८०

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बुधबार, असार २०, २०८० सरकारले मिटरब्याजपीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिनभित्र संसदबाट पारित नभएकोले अध्यादेश निष्क्रिय भएको हो ।

नेपालमा कति विश्वविद्यालय आवश्यक ? बुधबार, असार २०, २०८० हाल मुलुकमा १३ विश्वविद्यालय सञ्चालनमा छन् । ती विश्वविद्यालयमध्ये अधिकांशले शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न सकेका छैनन् । गुणस्तरीय शिक्षा दिन नसक्दा र शैक्षिक सामग्री तथा दक्ष जनशक्तिको अभावले विश्वविद्यालय थलिएको अवस्थामा छन् ।

आन्दोलनका लागि तयारी अवस्थामा रहन राहत शिक्षक केन्द्रीय समितिको सर्कुलर बुधबार, असार २०, २०८०










