News Griha :: न्यूजगृह
आज कहाँ–कहाँ हुँदैछ वर्षा ? 
आज कहाँ–कहाँ हुँदैछ वर्षा ?  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । 
मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन घटे 
मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन घटे  दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भक्तजन प्रभावित भएका छन् । 
यस्तो रहनेछ तपाईंको दिन
यस्तो रहनेछ तपाईंको दिन
बालेनको प्रश्न— भारतीय गुलामहरूले देश चलाउँदैछ र म मात्र विरोधमा ?
बालेनको प्रश्न— भारतीय गुलामहरूले देश चलाउँदैछ र म मात्र विरोधमा ? काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरूको बहुमत रहेको भन्दै आक्रोश पोखेका छन् ।
प्रेमिका र अमिरबीचको विवाद टुंगियो
प्रेमिका र अमिरबीचको विवाद टुंगियो ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुंगिएको छ । 
बालेनको अर्को स्टाटसमा के छ ?
बालेनको अर्को स्टाटसमा के छ ?
घुस लिएको अभियोगमा स्वास्थ्यकर्मी र वडाध्यक्षविरुद्ध मुद्दा दायर
घुस लिएको अभियोगमा स्वास्थ्यकर्मी र वडाध्यक्षविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराईविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
संघीय शिक्षा ऐन संसदमा प्रस्तुत भइसकेको छ : प्रधानमन्त्री
संघीय शिक्षा ऐन संसदमा प्रस्तुत भइसकेको छ : प्रधानमन्त्री प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
जर्मनीमा आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ
जर्मनीमा आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भइ जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ ।
सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की
सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरूलाई रासायनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहेको बताएका छन् । 
Weather Update