पीसीएल नर्सिङको लफडा के हो ?शनिबार, असार २३, २०८०

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन शनिबार, असार २३, २०८० नेकपा एकीकृत समाजवादी पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ ।
आन्दोलनबारे के भन्छन् विद्यालय कर्मचारी परिषद् अध्यक्ष तिवारी ? शनिबार, असार २३, २०८०

एसईई पुरक परीक्षा कहिलेदेखि ? यस्तो छ तालिका शनिबार, असार २३, २०८०

आज भारी वर्षासहित हावाहुरीको सम्भावन, सतर्कता अपनाउन अनुरोध शनिबार, असार २३, २०८०

शनिबार कुन राशि हुनेलाई के हुन्छ ? शनिबार, असार २३, २०८० असार २३ गते शनिबार । साउन कृष्ण षष्ठी तिथि । पञ्चाङ्ग सौभाग्य गर पूर्वभाद्र ।

भारी वर्षाको सम्भावना शुक्रबार, असार २२, २०८० मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने शुक्रबार, असार २२, २०८० काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ ।

छानबिन नटुंगिँदै पुनः किन खुलाइयो घोराही सिमेन्टको आईपीओ ? शुक्रबार, असार २२, २०८०

न्यूनतम तलब १७ हजार पनि नपाएको अधिकांश ईसीडी शिक्षकको गुनासो शुक्रबार, असार २२, २०८० सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले सरकारले नै तोकेको न्यूनतम तलब मासिक १७ हजार रुपैयाँ पनि नपाएको गुनासो गरेका छन् ।

रुसको बारुद कारखानामा विष्फोट शुक्रबार, असार २२, २०८० मध्य रुसी क्षेत्र समारामा रहेको बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् ।

राहुल गान्धीको पुनरावेदन खारेज शुक्रबार, असार २२, २०८० गुजरात उच्च अदालतले कङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ ।

घुस लिने वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर शुक्रबार, असार २२, २०८० उनीहरु घुस रकमसहित केही दिन पहिले पक्राउ परेका हुन् । आयोगले उनीहरूविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।









