News Griha :: न्यूजगृह
भोलि शनिबार पनि बैंक खुल्ने
भोलि शनिबार पनि बैंक खुल्ने चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।
वैदेशिक रोजगारीमा गएका महिला कामदारको सुरक्षार्थ कमिटी गठन गरियो : मन्त्री भण्डारी 
वैदेशिक रोजगारीमा गएका महिला कामदारको सुरक्षार्थ कमिटी गठन गरियो : मन्त्री भण्डारी  मन्त्रालयबाट भए/गरेका काम कारबाहीका सम्बन्धमा जानकारी गराउनको लागि आयोजित बैठकमा मन्त्री भण्डारीले राजदूत नभएको देशमा महिला कामदारहरूको सुरक्षाको लागि नेपालमा नै कमिटी गठन गर्ने बताए । उनले कमिटीको माग अनुसार कानूनी रुपमा अघि बढ्ने पनि प्रष्ट पारे । 
ललिता निवास जग्गा प्रकरण सरकारको स्टण्टबाजी मात्रै : एमाले अध्यक्ष ओली 
ललिता निवास जग्गा प्रकरण सरकारको स्टण्टबाजी मात्रै : एमाले अध्यक्ष ओली  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कहिलेबाट जफत गरिएका जमिन काङ्ग्रेसीहरूलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पार्नुपर्ने बताए । 
मीनबहादुर लगायत तीन जनाको रिटमा सुनुवाइ सकियो, के भयो आदेश? 
मीनबहादुर लगायत तीन जनाको रिटमा सुनुवाइ सकियो, के भयो आदेश?  गुरुङ लगायतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वोच्च अदालमा भ्याकेट निवेदन दर्ता गराएपछि सँगै राखेर सुनुवाइ गर्ने आदेश शुक्रबार भएको हो ।
ललिता निवास जग्गा प्रकरण : दोषी उम्कन नदिन खबरदारी सभा 
ललिता निवास जग्गा प्रकरण : दोषी उम्कन नदिन खबरदारी सभा  माइतीघरमा खबरदारी सभामा सहभागीहरूले ललिता निवासको जग्गा प्रकरणका दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् । जग्गा खाने माफियाहरू कानूनी क्षिद्र प्रयोग गरी उम्किएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 
एलओडी क्लबका अर्का सञ्चालक रुदिल पनि पक्राउ
एलओडी क्लबका अर्का सञ्चालक रुदिल पनि पक्राउ ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो ।  गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।
गुरुङसहित तीन जनाको रिट निवेदनमा सुनुवाइ हुँदै, पेसी भट्टराई र फुयालको इजलासमा
गुरुङसहित तीन जनाको रिट निवेदनमा सुनुवाइ हुँदै, पेसी भट्टराई र फुयालको इजलासमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा. भट्टराई र फुयाल कै संयुक्त इजलासमा परेको थियो । तर त्यस दिन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।
बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत क्षेत्रप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण 
बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत क्षेत्रप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण  स्वतन्त्र उर्जा उत्पादकहरूको संस्थाका पदाधिकारीहरूले बाढीपहिरोबाट जलविद्युत क्षेत्रमा पुगेको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । 
वडाध्यक्ष रोका एसईई उत्तीर्ण 
वडाध्यक्ष रोका एसईई उत्तीर्ण  पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको वडाध्यक्ष रोकाले बताए । 
बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति पुर्‍यायो
बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति पुर्‍यायो  अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ ।
Weather Update