News Griha :: न्यूजगृह
एसईई पुरक परीक्षा कहिलेदेखि ? यस्तो छ तालिका

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा (एसईई) पुरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले साउन २६ र २७ गते पुरक परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

बोर्डले बिहीबार एसईईको नतिजा सार्वजनिक गरेकाे थियाे । 

हेर्नुहोस् तालिका
see1688777362.jpg

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०६:३२
Weather Update