News Griha :: न्यूजगृह
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा उक्त रिटको पेशी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । कार्की नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत हुन् ।
काठमाडौं महानगरले सुरु गर्‍यो छात्रवृत्ति प्रदान प्रक्रिया
काठमाडौं महानगरले सुरु गर्‍यो छात्रवृत्ति प्रदान प्रक्रिया काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ ।
कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ
कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ ।
एसईई नतिजा : बैतडीमा बिजोग, को जिम्मेवार ? 
एसईई नतिजा : बैतडीमा बिजोग, को जिम्मेवार ?  सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसईईको नतिजामा देखिएको हो ।
संघसंगठनको विरोधपछि शिक्षकसम्बन्धी भयो यस्तो सहमति 
संघसंगठनको विरोधपछि शिक्षकसम्बन्धी भयो यस्तो सहमति  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ ।
तामाङ परम्पराअनुसार गायक रोविनको अन्त्येष्टि गरिँदै
तामाङ परम्पराअनुसार गायक रोविनको अन्त्येष्टि गरिँदै मंगलबार आफ्नै निवासमा मृत फेला परेका गायक तथा अभिनेता रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ ।
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै 
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै  कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
आइतबार तपाईंको राशिफल
आइतबार तपाईंको राशिफल
अभिनेत्री आँचल किन पुगिन प्रहरीको साइबर ब्युरोमा ? 
अभिनेत्री आँचल किन पुगिन प्रहरीको साइबर ब्युरोमा ?  आँचलको निवेदनमा आफ्नो अनुमति विना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारवाही गरि पाउँ भनि लेखिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडिओ, तस्बिर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।
Weather Update