News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा के भयो ?
विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा के भयो ?  नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति, कर्मचारी युनियन र कर्मचारी संघ संयुक्त विद्यालय कर्मचारी आन्दोलन–२०८० र नेपाल सरकारबीच आइतबार सिंहदरबारमा बसेको तेस्रो बैठक सकिएको छ ।
मिटरब्याज पीडितको घेरामा गृहमन्त्री 
मिटरब्याज पीडितको घेरामा गृहमन्त्री  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मिटरब्याज पीडितले घेरेका छन् ।
किन असन्तुष्ट छन् रवि ? 
किन असन्तुष्ट छन् रवि ?  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार तीन प्रमुख दलका प्रमुखबीच भेटवार्ता भएपछि असन्तुष्ट भएका छन् ।
करणी मुद्दामा यम दोषी ठहर, अब साढे १८ वर्ष जेलमा
करणी मुद्दामा यम दोषी ठहर, अब साढे १८ वर्ष जेलमा तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । 
सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ
सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई आइतबार पक्राउ गरेको एआईजी किरण बज्राचार्यले जानकारी दिइन्  । राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । 
ललिता निवास प्रकरणः समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ
ललिता निवास प्रकरणः समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे छन् ।अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख । 
कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा  हेर्न भ्याएन सर्वोच्चले
कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा  हेर्न भ्याएन सर्वोच्चले आइतबार सर्वोच्चमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समय अभावका कारण हेर्न नभ्याइने भएको हो।
फेरी आन्दोलनमा उत्रे मिटरब्याज पीडित, दोष एमालेलाई
फेरी आन्दोलनमा उत्रे मिटरब्याज पीडित, दोष एमालेलाई संघर्ष समितिमा आवद्धले आइतबार बानेश्वरस्थित संघीय संसद् भवन अगाडि मिटरब्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै दबाब दिएका हुन् । उक्त विरोध कार्यक्रममा बोल्दै मिटरब्याजविरूद्धको संघर्ष समिति नेपालका संयोजक मनोज कुमार पासवानले नेकपा एमालेले गर्दा यस्तो समस्या भोग्नु आरोप लगाए ।
ज्येष्ठ सदस्य केसी भन्छन्— चर्चित भ्रष्टाचार काण्डका फाइल लेखा समितिलाई दिनुपर्छ
ज्येष्ठ सदस्य केसी भन्छन्— चर्चित भ्रष्टाचार काण्डका फाइल लेखा समितिलाई दिनुपर्छ आइतबार समिति सभाकक्ष सिंहदरबारमा बसेको बैठकमा केसीले संसद्को समितिमा पारित गरेर पठाएको कुराको टुंगो सरकारले नलगाउनु समितिकै अपमान गर्नु सरह रहेको बताए ।
ट्याङ्की निर्माण नै नगरी भुक्तानी, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
ट्याङ्की निर्माण नै नगरी भुक्तानी, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  ट्याङ्की निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा उनीविरुद्ध आरोप लागेको छ । त्यस्तै, आयोगले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका– २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि भ्रष्टाचार...
नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडिओ सन्देश शर्माको स्वरसँग मिल्यो 
नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडिओ सन्देश शर्माको स्वरसँग मिल्यो  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् । राणाले आफ्नो नाम जोडेर फेक अडिओ सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।
Weather Update