किन दिए प्रचण्डले विवादित अभिव्यक्ति ? यस्तो छ प्रस्टीकरणसोमबार, असार २५, २०८०

यस्ता छन् पाठ्यक्रम कार्यान्वयनका चुनौती सोमबार, असार २५, २०८० पाठ्यसामग्रीमा शुद्धाशुद्धिदेखि शिक्षक अभिमुखीकरण तालिम अभाव, जटिल पाठ्यसामग्री, मूल्याङ्कन पद्धतिमा अन्यौलतालगायत विविध समस्या रहेको एक अनुसन्धानले देखाएको छ ।

काठमाडौं जिल्ला अदालतमा पार्किङको माग गर्दै कानुन व्यवसायीहरू आन्दोलित सोमबार, असार २५, २०८० बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानुन व्यवसायी र सेवाग्राहीहरूलाई पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरू आन्दोलित भएका हुन् । कानुन व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएका छन् ।

ममाथि षड्यन्त्र भयो, शरणार्थी प्रकरणमा जबर्जस्ती तान्न खोजियो : आरजु सोमबार, असार २५, २०८० सार्वजनिक अडिओ संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज नक्कली शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका आरोपित दाङका सन्देश शर्मा कै भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा...

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प सोमबार, असार २५, २०८० राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर सोमबार दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
पोखरामा ६० प्रतिशत रोपाइँ सोमबार, असार २५, २०८० पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

पानी नपर्दा महोत्तरीमा भएन रोपाइँ सोमबार, असार २५, २०८० असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा.रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो ।
![विद्यालयलाई केन्द्रको यस्तो निर्देशन [पत्रसहित]](https://newsgriha.com/uploads/posts/520X390/edu-manabsrot-teachers1684985605.jpg)
विद्यालयलाई केन्द्रको यस्तो निर्देशन [पत्रसहित] सोमबार, असार २५, २०८०

सोमबार कहाँ–कहाँ होला वर्षा ? सोमबार, असार २५, २०८०

बालेनलाई हर्क साम्पाङले भने— मुद्दा लाग्दा हच्किनु हुन्न सोमबार, असार २५, २०८०

पशुपतिनाथमा साउने सोमबारको व्रत तयारी पूरा सोमबार, असार २५, २०८०

अध्यागमनले विमानस्थलमै रोक्यो जोर्डन जान लागेका १५ जनालाई, कागजातमा शंका आइतबार, असार २४, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ जोर्डन जान लागेका १५ जना रोकिएका छन् ।

कोशीका नवनियुक्त मुख्यमन्त्री भन्छन्— सर्वोच्चको निर्णय सरकारले स्वीकार्छ आइतबार, असार २४, २०८०









