News Griha :: न्यूजगृह
सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ : अर्थमन्त्री डा महत
सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ : अर्थमन्त्री डा महत अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताए । उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे । उनले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत...
अब सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि
अब सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविष्मरणीय : सभापति देउवा 
नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविष्मरणीय : सभापति देउवा  शनिबार काठमाडौंमा आयोजित भैरवसिंह रावल स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा देउवाले रावलले विशेषत सुदूरपश्चिम क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । 
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक अवरुद्ध नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।
रुसी आक्रमणमा ६ जनाको मृत्यु 
रुसी आक्रमणमा ६ जनाको मृत्यु 
मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ : कांग्रेस महामन्त्री थापा 
मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ : कांग्रेस महामन्त्री थापा  ‘हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ?’ 
धौलिगङ्गा बाँघ खोलिने : महाकाली किनारमा नजान आग्रह
धौलिगङ्गा बाँघ खोलिने : महाकाली किनारमा नजान आग्रह महाकाली  नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।  
एसईईको पुनर्योगका लागि आवेदन माग
एसईईको पुनर्योगका लागि आवेदन माग राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ । 
पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ पढाउने
पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ पढाउने पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ । 
‘युरोपको शान्तिका लागि नाटो बाधक हो’
‘युरोपको शान्तिका लागि नाटो बाधक हो’ निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् । 
Weather Update