
मल आपूर्तिका समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चालोस् : विष्णु पौडेल बिहीबार, असार २१, २०८० नेकपा एमाले उपाध्यक्ष एवम् सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।

३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी पाँच प्रतिशतभन्दा कम, धेरैले कति जीपीए ल्याए ? बिहीबार, असार २१, २०८० राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । जुन कुल विद्यार्थी सङ्ख्याको ४.६३ प्रतिशत हो ।

गुडिरहेको बसमा करेन्टः थप एकको मृत्यु बिहीबार, असार २१, २०८० सल्यानको छत्रेश्वरी– ६ का ३६ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । मृतक बसका मालिक हुन् ।

एसईईको नतिजा सार्वजनिक बिहीबार, असार २१, २०८० नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । यसपालि एसईई दिएका विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् ।

विद्यार्थी बाहिरिने प्रवृत्तिप्रति विश्वविद्यालयहरू गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड बिहीबार, असार २१, २०८० बिहीबार दिउँसो बालुवाटारमा पोखरा विश्वविद्यालयको २३ औं सिनेट बैठकलाई सम्बोधन गर्दै उनले विद्यार्थीको अस्वाभाविक विदेश आकर्षणलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए ।

विज्ञापन ऐन संशोधन गर्न आवश्यक छ : सञ्चारमन्त्री शर्मा बिहीबार, असार २१, २०८० बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा मन्त्री शर्माले सरोकारवालाबाट आएको सुझावलाई, समेटेर नीति परिमार्जन गर्ने बताइन ।

एलओडी सञ्चालकविरुद्ध किन जारी भयो पक्राउ पुर्जी ? बिहीबार, असार २१, २०८० आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेपछि नाबालिगलाई प्रहरीले रेस्क्यू गरेको हो । कोइराला सोही दिन पक्राउ परेका हुन् । उदयपुर घर भएकी ती नाबालिगले हालैमात्र एसईई परीक्षा दिएकी हुन् । उनी घुम्नका लागि काठमाडौं आएको प्रहरी समक्ष बताएकी छन् ।

महानिर्देशक अधिकारीलाई दोस्रो स्पष्टीकरण बिहीबार, असार २१, २०८० यसअघि गत असार ११ गते सात दिनको समय राखी सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई तीन दिनको समय राखेर दोस्रो स्पष्टीकरण सोधिएको हो । पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रिस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको छ ।

गुडिरहेको बसमा करेन्ट प्रवाह, २ जनाको मृत्यु बिहीबार, असार २१, २०८० दाङबाट सल्यानको खौला जाँदै गरेको रा१ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा रोल्पाका बालराम डाँगी र उनका छोरा टोपलालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस मालिक सल्यानका महेन्द्र ओलीको अवस्था गम्भीर छ ।उनलाई उपचारको लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । अन्य केही सामान्य घाइते छन् ।

हर्कसँगको त्यो भेट जसले ५ महिनामै एलिजालाई राजनीतिबाट संन्यास लिन बाध्य पार्यो बिहीबार, असार २१, २०८० उनले सक्रिय राजनीतिक गर्नेहरूलाई एक पटक धरान पुगेर हर्कको काम हेर्न अनुरोध पनि गरेकी छन् । उनले अब आफ्ना आगामी दिन समाजसेवामा नै सक्रिय हुने बताएकी छन् ।

ललिता निवास प्रकरण : आरोपितको बन्दीप्रत्यक्षीकरणको निवेदन ‘हेर्न नमिल्ने’ बिहीबार, असार २१, २०८० आफूहरूलाई गैरकानूनी रुपमा पक्राउ परेको दाबी गर्दै ललिता निवासको जग्गा अनियमितता प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार शाहले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

प्रचण्डको अभिव्यक्ति प्रकरण : सत्तारुढ कांग्रेसका महामन्त्रीले भने— प्रधानमन्त्रीको गल्ती हो बिहीबार, असार २१, २०८०









