News Griha :: न्यूजगृह
लेनिन पिक चढ्न आठ सदस्यीय नेपाली शेर्पा टोली किर्किस्तानमा  
लेनिन पिक चढ्न आठ सदस्यीय नेपाली शेर्पा टोली किर्किस्तानमा   लेनिन चुचुरोको २ चोटी सफल आरोहण गरिसकेका पेम्बा जाङ्बु शेर्पासहितको टोलीले त्यहाँ रहुन्जेल सहयोगी गाइडको रुपमा हिमाल आरोहण गराउने छ । 
प्रेमिकामाथि कुटपिट प्रकरण  : देशभरिका अदालतमा सेवाप्रवाह रोकियो
प्रेमिकामाथि कुटपिट प्रकरण  : देशभरिका अदालतमा सेवाप्रवाह रोकियो घटनाको विरोधमा आइतबार उनीहरूले सबै अदालतमा काम रोकेका हुन् । कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएका छन् ।
ताप्लेजुङमा मानवीय संकट आउन नदिन सरकारको ध्यानाकर्षण, यातायातमन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा 
ताप्लेजुङमा मानवीय संकट आउन नदिन सरकारको ध्यानाकर्षण, यातायातमन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा  ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज श्री एअरलाइन्सका सबै उडान स्थगित
आज श्री एअरलाइन्सका सबै उडान स्थगित श्री एअरलाइन्सले आज सबै उडान स्थगित गरेको छ ।
विभिन्न माग राख्दै इनरुवाका ईसीडी शिक्षकले बुझाए नगर प्रमुखलाई ध्यानाकर्षण पत्र
विभिन्न माग राख्दै इनरुवाका ईसीडी शिक्षकले बुझाए नगर प्रमुखलाई ध्यानाकर्षण पत्र नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक नगर समिति इनरुवा सुनसरीले पेसागत विभिन्न माग राख्दै इनरुवा नगर प्रमुखलाई ध्यानाकर्षण गराएको छ ।
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाइँदै 
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाइँदै  नारायणगढ–मुग्लिन सडकमा गएराति पुनः पहिरो गएसँगै सडक अवरुद्ध भएको छ ।
शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै सिंहदरबार घेर्ने तयारी
शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै सिंहदरबार घेर्ने तयारी संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शनिबार काठमाडौंमा प्रर्दशन गरिएको छ ।
आज देशभर वर्षाको सम्भावना
आज देशभर वर्षाको सम्भावना आज देशभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ ।
चीन भ्रमण सकेर आज स्वदेश फर्कँदै उपप्रधानमन्त्री श्रेष्ठ 
चीन भ्रमण सकेर आज स्वदेश फर्कँदै उपप्रधानमन्त्री श्रेष्ठ  चीनको पाँच दिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् ।
अजिङ्गरलाई निकुञ्जको ‘कोर एरिया’मा छाडियो
अजिङ्गरलाई निकुञ्जको ‘कोर एरिया’मा छाडियो पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोस्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको बताए ।  'अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ,' पौडेलले भने । 
Weather Update