ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक पक्राउ शनिबार, असार १६, २०८०

नारायणगढ–मुग्लिन सडक अवरुद्ध शनिबार, असार १६, २०८० सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर शनिबार, असार १६, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु : सभामुख शनिबार, असार १६, २०८० हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ। नेपालले २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ।
कस्तो छ शनिबारको मौसम ? शनिबार, असार १६, २०८० देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ, सञ्चालक र प्रबन्ध निर्देशकसहित सात जना फरार शुक्रबार, असार १५, २०८० गुणस्तरहीन सिमेन्ट बिक्री गरेको आरोपमा प्रहरीले मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई पक्राउ गरेको छ । जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको हो ।

किसानलाई धान दिवसको खुसीभन्दा मलको गुनासो धेरै शुक्रबार, असार १५, २०८०

पढेर विदेश जानै पर्दैन, नेपालमै अवसर छन् : केपी ओली शुक्रबार, असार १५, २०८० नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् ।

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह शुक्रबार, असार १५, २०८०

गाउँ पुगे प्रधानमन्त्री शुक्रबार, असार १५, २०८० अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवम् राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन् ।

प्रारम्भिक बालविकासबारे शिक्षा मन्त्रालयको यस्तो नीति शुक्रबार, असार १५, २०८०

वैशाखयता विपद्का घटनामा ९२ जनाको मृत्यु शुक्रबार, असार १५, २०८० वैशाख १ देखि असार १४ सम्मको विपद्को तथ्याङ्क हेर्दा पहिरोमा परी १३ को मृत्यु, बाढीमा १०, चट्याङ् लागेर २०, हिमपहिरोमा १२ र आगलागीमा १५ जनाको मृत्यु भएको विपद् पोर्टलले जनाएको छ ।
यमनमा विद्रोहीको आक्रमणबाट चार सैनिक मारिए शुक्रबार, असार १५, २०८० हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिक मारिएका छन् ।









