News Griha :: न्यूजगृह
उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना
उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना चीनको भ्रमणमा रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले बिहीबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् । 
एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भएका यी काण्डहरू
एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भएका यी काण्डहरू भ्रष्टाचारका एकपछि अर्को काण्डमा उनको सरकारका मन्त्री तथा नेताहरू मुछिन थालेपछि एक्सन लिनुको सट्टा बचाउनतिर लागे । सार्वजनिक रूपमै भ्रष्टाचारीको मुख पनि नहेर्ने दाबी गर्ने ओली भ्रष्टाचारको दलदलमा आफ्ना नेताहरू मुछिन थालेपछि बचाउन दौडधुप गर्न थाले ।
भारतकाे त्रिपुरामा रथले हाईटेन्सन तारलाई छुँदा ६ को मृत्यु, १५ जना घाइते  
भारतकाे त्रिपुरामा रथले हाईटेन्सन तारलाई छुँदा ६ को मृत्यु, १५ जना घाइते   भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथले ओभरहेड हाईटेन्सन तारलाई छुँदा ६ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य १५ जना घाइते भएका छन् ।
अमेरिकामा उच्च गर्मी, १७ को मृत्यु
अमेरिकामा उच्च गर्मी, १७ को मृत्यु अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाका कारण १७ जनाको मृत्यु भएको छ ।
आन्दोलन सशक्त बनाउने विद्यालय कर्मचारी परिषद्को निर्णय, जिल्ला र प्रदेश कार्यसमितिलाई पत्राचार
आन्दोलन सशक्त बनाउने विद्यालय कर्मचारी परिषद्को निर्णय, जिल्ला र प्रदेश कार्यसमितिलाई पत्राचार एक महिनादेखि काठमाडौंमा आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले माग पूरा नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ ।
अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु
अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
१७ वर्षीय किशोरलाई प्रहरीले गोली हानी हत्या गरेपछि फ्रान्समा हिंसात्मक प्रदर्शन
१७ वर्षीय किशोरलाई प्रहरीले गोली हानी हत्या गरेपछि फ्रान्समा हिंसात्मक प्रदर्शन प्रहरीले १५० जना प्रदर्शनकारी पक्राउ गरिसकेको छ । 
चीनमा उपप्रधानमन्त्री श्रेष्ठले भने– प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस्
चीनमा उपप्रधानमन्त्री श्रेष्ठले भने– प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा उनले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेका छौँ, लगानी गर्नुहोस् ।’
नेपालबाट पाकिस्तान गए अलिबाबाका संस्थापक ज्याक मा
नेपालबाट पाकिस्तान गए अलिबाबाका संस्थापक ज्याक मा निजी भ्रमणका लागि नेपाल आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन् । उनी बिहीबार मध्याह्न नेपालबाट पाकिस्तान गएका हुन् ।
गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छ : अध्यक्ष ओली​​​​​​​
गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छ : अध्यक्ष ओली​​​​​​​ ‘आजकाल गुरु कुट्ने संस्कृति छ । बडा दुखद् कुरा हो यो । हाम्रो देश जस्तो एउटा सभ्यताको जग, सभ्यता सुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ,’ उनले भने, ‘त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा...
Weather Update